|
[VIEWED 5154
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 05-07-08 12:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यो कथा मेरो जीन्दगीको पाना बाट लीएको हो। २०५७ भाद्र २० गते राती लेखीएको डायरी बाट केही परिमार्जन गरेको छु।
बाल्कुमार सँग मेरो भेट तेती बेला भएको हो जती बेला मेरो भेट नानु सँग भयो। काठमाडौं बीस्व बिद्यालय जाने सगरमाथा यातायात ले मलाई कुरेन तेस्दिन। पञ्चे, हाम्रो बायोलोजी को लब बोएे र हाम्रो गाडीको कनडक्टर, ले पाच् मिनेट पनि कुरेन। मैएल मोटर बाईक लिएर जाने निर्णय गरे मैले। सुय बीनायक पुगेपछी मेरो मोटर बाईक पनि रीसयो म-सँग। अगाडि को तयार फिस्स भएछ। पञ्चेट। एक्चीन घीचएर पञ्चेट टाल्ने ठाउ म पुराय। बाल्कुमारले आफैले लेखेको जस्तो देखिन्थ्यो। ठुलो अक्षर्मा " यहाँ पञ्चेट बनाइन्छ" लेखेको थीयो। गुन्द्री ओछएको मोबिल ले कालो भएको खत्मा नब बे-बहित जस्तो देखिने एक्जन महिल थीन। राम्री। मेरी ननु जस्ताइ। होची-होची, पुक्क पुक्क गल परेका हसिली। आधा घण्टा लाग्छ भन्यो बाल्कुमारले। ती महील बाल्कुमारकी श्रीमती रहीछन। मैले कुरा सुरु गरे " कहिल गरेको बिहे?" कहाँ नि तपाईंको माइती?" " अनी कत्तिको माया गर्छ नि बाल्कुमारले?"......................
चन्चला को माइती र बाल्कुमारको मामाघर नजिकै रहेछ। बाल्कुमारको परिवार, मावली पेसाले कुमाले रहेछन। चन्चलाको बाउको पुस्तकआरी र पाउ पसल रहेछ। बाल्कुमार मामाघर जादा सँगै खेल्ने साथी उनीहरु। उनिहरुको गाउ, लसुन गाउ, सुर्य बीनायक बाट तेही देढ किलोमितर पश्चिम रहेछ। " खै सानो मा लोग्ने-श्वासनी खेल्दा-खेल्दै मन पर्यो" चन्चलाले भनी। बाल्कुमारले पढाई मा राम्रो गर्न सकेन। बाउको पेसा अगल्न पनि मन भएन। एउटा साइकल पसल्मा काम गर्यो ५-७ बर्ष। अनी आफ्नै साइकल पसल सुरु गर्यो। चन्चल पी के क्यम्पस पढन गइ।
एक्दिन साइकल को पाट पुर्जा किन्न जादा पुरनो बसपर्क मा भेट भयो दुई जनाको। ९ बर्ष पछी भेट हुँदा पक्कै खुशी थिएहोल दुई जन। " अनी राजेश हमाले जस्तो म्वै खाएन त बाल्कुमारले" भनेर सोधेको ची भनेर उत पट्टी फर्की चन्चला। तेस्दीन चन्चलाको कोठामा गएर फर्किन ढिलो भयो अनी।।।।।।।।।।।।।।। बाल्कुमार बाहिर बाट suni राखेको रहिछ बोली हाल्यो हाँस्दै। चन्चल राती भाई। शायद त्एस दिन पनि लोग्ने श्वासनी खेलेचन होला। एसो हेर्दा निकै प्रगाद थीयो उनिहरु को माया पिरेम। सात महिन भाईसकेको थीयो उनिहरुको बिहेको तेही पनि हिजै बीहे गरेको जस्तो देखिन्थ्यो उनिहरुको। मलाई हतर थीयो मा लागे। पैसा लिना अप्थ्यरो मानेको थीयो बाल्कुमारले। शायद उस्की प्रेम काहानी सुनिदियो भनेर होकी। साह्रै माया लाग्छ दाई भनेको थीयो। मा सोर बर्से केटोलाई दाई दीयो।
आज मा टीचिङ हुस्पीटल को आकाशमिक कक्षा मा छु। मेरो अती घनिस्थ मित्र माओवादी को बर्गीय सत्री सफाय कार्यक्रम को पीदमा मृत्यु सँग लदी रहेको छ। केही सुधार हुँदै छ उस्को श्वासथमा। तेहीपनी शरीरभरी खुखुरिले काटीएको । छीन्न मात्र नसकेको उस्को उस्को देब्रे गोली आठओ देख्द मेरो मन निकै भारी भएको छ। क्याप्टेन बीजय लामलाई मा भीत्री मन देखी धन्यवाद दिन्छु। झरी परेको त्यो दिन उस्ले नै बीमान उडाउने आट गर्यो। मेरो मीत्रको शरीर ५ पिन्ट रगत दीदा पनि फुलेर त्रेबल भएको छ। उस्को गल्ती "दुइ दिन अगाडि उस्ले एउटा सानो सभामा २१ओ सतब्दीमा मान्छे मारेर क्रान्ति हुँदैन भनेको राइछ।
डाक्टर हरुले कहिले के कहिले के लिना पठाउदै थीय अगाडिको पसल्मा गएर सलाई, ब्यन्डेज हौर कीनर ल्याउदै थीय एउटा अंबुलन्के आएर रोकियो। दुइजन केटा मान्छे हतर हतर एक्जन बेहोस् बेक्तिलाई लीयर आकाशमिक कक्षा तीरै लागे। एक्जना महिले रुव बासी गर्दै थीन। मा भीत्र जड मेरो साथीकै चेउमा त्यो मान्छेलाई सुताइएको राइछ। उस्को शरीर ECG जोदीएको थीयो। मान्छे पहेको भएको। उस्को आफन्तलाई सोधे " बाल्कुमार त हैन?" मलाई उस्को अनुहार को याद आयो। मेरो साथी भन्दा उस्को अवस्था दाँयानीय थीयो। । बीस सेवान गरेको रहिछ बाल्कुमारले। " ह! कीन नि?" "स्रीमती कहिले पनि आउदिन भनेर मैत गैछ।" अघिल्लो दिन मुसाको बिख किनेर ल्यको राइछ "
बाल्कुमार चन्चलअलाई नीकै माया गर्थ्यो रे। गाउले हरु पनि सबै तेसै भन्थे रे। तर केही हप्ता देखी बाल्कुमार खुशी देखिदैन थीयो रे। एक्दिन चन्चलअैइ मामाघर बालाजु जाछु भनेर गएकी राइछ। साइकल्को पाट पुर्ज किन्न गएको बाल्कुमारले उस्लाई एउटा केटो सँगइ विश्वाजोती हल्बाट निस्किदै गरेको देखेछ। पी के पढ्द आफ्नो कोठा अगाडि देर गरेर बसेको साथी हो भन्दा पनि बाल्कुमारले मलाई मामाघर जान्छु भनेर ढातिस ?तान रन्डी ,बेस्य, अनेक अनेक गाली गरेछ। बेलुक बेलुक जाड खाएर आउने अनी चन्चलालाई कुट्ने गर्न थालेछ। "अब अत्ती भयो मा अब तीमी सँग एक बेर पनि बस्दिन भनेर चन्चल माइत गैछ।"। हीजो पारी म:म पसल्को फुचछे सँग के काम यो दिन्दगी भाई भन्दै थीयो रे। ती युबक भाडाइ थीये मसँग। बाल्कुमार को स्थिती खस्किदै गयो। म हेर्दाइ छु उस्लाई। एक्दुइ जन महिन हरु अैपुगे। चन्चलअको को माइती तीरक हुन्की जस्ता देखिन्थे। ECG को रेखा बिस्तारै घत्दै गयो। नर्स र दाक्टर हरु उस्को छातीमा भाईब्रसन गर्दै थीय। आह काम गरेन। मेरो आँखा अगाडि यू बिस्तारै नीलो हुँदै गयो। ECG मा रेखा तरल बन्दै गयो अनी एउटा सिध रेखा मात्र बाँकी रह्यो। एुती नुर्स ले उस्को अनुहार चोपी दी। चन्चल रुदा रुदा बेहोस् जस्ताइ भाईसकेकी थिएे। " मलाई बिहे गरेर एत्तिकै छोडेर जान पाउछ?" मा त उस्लाई घुर्काउन पो गाको त। एती धेरै माया गर्छ र मरिहाल्छ भन्ने थाहा पाये त मा जन्थिन न नि" म पनि मर्छु अब" बेहोस् भइ क् चन्चला। त्यो अगी मा सँग गफ गर्ने मान्छे बालेको बा-आमलाई खबर गर्न फोन भाको ठाउँ तिर लाग्यो।
|
| |
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-07-08 8:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बडा मार्मिक कथा ब्यथा पस्किनु भयो नारान जी। हिज्जेमा अलिकती कैंची चलाउनुस् । प्रेममा रित्तिएका, रेटिएका धेरै बाल कुमारहरुको प्रतिनिधित्व गर्दै मृत्यु संग जीवन को अर्थ खोजी रहेछन। अनी बन्दूके क्रान्तिकारीहरुको शारीरमा चुनाव जितेको भन्दा पनि निर्दोष जनताको खून ले रातो भएको द्रिश्य पनि झल्झली याद आयो।
Last edited: 07-May-08 08:28 AM
|
| |
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 05-07-08 1:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
धन्यवाद राहुल दाई, प्रयास गर्दै छु।
|
| |