[Show all top banners]

edipre
Replies to this thread:

More by edipre
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Charles Sobhraj Girlfriend
[VIEWED 10565 TIMES]
SAVE! for ease of future access.
Posted on 07-20-10 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-20-10 3:07 PM     [Snapshot: 9]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i think u shud mention that this is a 2 year old article that you have dug up.

 
Posted on 07-20-10 3:12 PM     [Snapshot: 9]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@edipre- October 10, 2008 ko article...esto ta bha a na ni mitra. Aba arko thread pani suru garau na Charles Sobhraj caught in Nepal bhanera.

Last edited: 20-Jul-10 03:12 PM

 
Posted on 07-20-10 3:14 PM     [Snapshot: 29]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Arko thread chahi Charlse Shovraj Born pani gare huncha...
 
Posted on 07-20-10 3:50 PM     [Snapshot: 145]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I didn't know he had 20 yrs old Nepali GF
 
Posted on 08-04-10 7:32 PM     [Snapshot: 784]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i dun know wat happen to that 20 years old lady, i wonder how she didn't find someone suitable for her among all those better nepalese guys
 
Posted on 08-04-10 8:01 PM     [Snapshot: 840]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-04-10 8:03 PM     [Snapshot: 843]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोभराजकी पत्‍नी र सासू पनि थुनामा


विनिता दाहाल, काठमाडौं, साउन १९- न्यायालय र न्यायाधीशविरुद्ध गालीगलौज
गरेको अभियोगमा मुद्दा खेपिरहेका चार्ल्स सोभराजकी श्रीमती निहिता विश्वास
तथा सासू शकुन्तला थापालाई सर्वोच्चले थुनामा पठाएको छ। उनीहरुको बयान
बुधबार नसकिएको भन्दै थुनामा पठाइएको हो।




[Disallowed String for - ] type="text/javascript">

[Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">
सोभराजलाई सर्वस्वसहित जन्मकैदको सजाय दिने पुनरावेदन अदालतको फैसला
१४ साउनमा सर्वोच्चले सदर गरेपछि विश्वास र थापाले न्यायाधीशलाई गालीगलौज
गरेका थिए।

बलराम केसी र रामप्रसाद कुमार शाहको इजालसमा भइरहेको सुनुवाइ बुधबार नसकिएपछि उनीहरुलाई थुनामा पठाउने निर्णय गरिएको हो।


थुनामा पठाउने अदालतको आदेशलाई अधिवक्ता थापाले सुनियोजित भएको आरोप
लगाएकी छन्। 'हामी विरुद्ध यो सुनियोजित षड्यन्त्र हो', थुनामा पठाउने
इजलासको निर्णयपछि नागरिकन्युजसँग थापाले भनिन्- 'यो प्रतिशोध साँध्ने
हिसाबले गरिएको गैर न्यायिक कार्य हो।'


सर्वोच्च अदालतका स-प्रवक्ता हेमन्त रावलले भने वयान चलिरहेको अवस्थामा
थुनामा राखेर कानुनी प्रक्रिया चलाइने प्रावधान रहेको उल्लेख गरे। 'यो
कानुनी प्रावधान हो' रावलले भने- 'बयान नसकिएको अवस्थामा थुनामा पठाउनु
सामान्य हो।'


सर्वोच्चले साउन १४ मा फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई सर्वस्व
सहित जन्मकैद गर्ने पुनरावेदन अदालतको फैसला सदर गरेपछि निहिता विश्वास र
कानुन व्यवसायी थापाले सर्वोच्चविरुद्ध आक्रोस व्यक्त गरेका थिए। विश्वासले
शोभराजविरुद्धको सर्वोच्चको निर्णयलाई 'भ्रष्ट न्यायाधीशको निर्णय' भनी
टिप्पणी गरेकी थिइन्।



'न्यायाधीशले पैसा खाएर निर्णय गरेका छन्, अब हामी अख्तियार
दुरुपयोग अनुसन्धान आयोग र अन्तर्राष्ट्रिय अदालतमा जान्छौं', सर्वोच्चको
फैसलापछि क्रुद्ध बनेकी विश्वासले सञ्चारकर्मीसँग भनेकी थिइन्।



मुद्दामा शोभराजको तर्फबाट बहस गर्दै आएकी अधिवक्ता तथा निहिताकी
आमा शकुन्तला थापाले पनि सरकार र अदालतले पूर्वाग्रही भएर शोभराजराई फसाएको
आरोप लगाएकी थिइन्। सर्वोच्चले सोभराजको पक्षमा फैसला नसुनाएपछि आक्रोसित
भएकी थापाले भनेकी थिइन्- 'यहाँको सरकार र सर्वोच्च अदालतले पुरै 'बायस
डिसिजन' गरेको छ।'


आमा छोरीको यी भनाइले न्यायालय र न्यायाधीशको मानहानी गरेको भन्दै
अधिवक्ताद्वय राजन अधिकारी र शान्ता सेढाईले सर्वोच्चमा मुद्दा दायर गरेका
थिए। आइतबार मुद्दा प्रक्रिया अघि बढाउँदै सर्वोच्चले आमा-छोरीलाई नै तीन
दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो। आफैँ अदालतमा उपस्थित नभए
प्रहरीमार्फत अदालतमा बुझाउन आदेश दिएपछि विश्वास र थापा आज अदालतमा
उपस्थित भएका थिए।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters