[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पोखिएका कुरा कुराकानीमा कुरा पोख्न नपाउदा
[VIEWED 10716 TIMES]
SAVE! for ease of future access.
Posted on 05-14-21 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बेनी ब्रो को धागोमा म पनि आफ्ना मन्तब्य, गुनासा वा इगो भनौ पोख्न नपाउदा क्षण बित्न नपाउदै आतुरिका साथ यो धागो सिर्जना गर्न पुगी हाले |
मानिसका आ - आफ्ना व्यक्तित्व , चरित्र सहित साझा छिर्छन अनि सबैका आ आफ्ना बिसेष मेम्बर हरुका फ्यान छन् र हुन्छन | महिनामा कति प्लेट मम खाइयोको कुनै हिसाब नभए झैँ यो साझामा कति दशक बिताइयो तेस्को कुनै हिसाब किताब छैन | बल्ल आज आएर भने बुझियो Soft र Hard ब्यान हुदो रहेछ |
एक जमानामा सान ब्रोले IP Address मै भोटे साचो लगाइदेका थिए र त्यो साचो अझै खुलेका छैनन् : यो पर्यो होला हार्ड ब्यान अनि यस क्याटागोरिमा एउटै व्यक्तिले ५ -६ ओटा खाता खोलि बक्क्षिम को गोलो खनिएर तिनका क्रियाकलाप संग ठ्याक्कै मिलने त्रुम्प का लान्गुर जहिले एकोहोरो लागेर SAN लाइ गुहार गरेर भोटे साचो लाग्नेका सख्या कम छन् जस्तो लाग्दैन | यस्तै लग्नुरको झपडिमा र सान को इन्बोक्स मा लेखिएका कुरा हरु लेख्ने र पढ्ने बिचका आपसी कुरामा यिनले अन्धा मात्र नभएर बहिरा पनि भै दिने अर्थात् साझाका आचार संहिता कुराकानी जहा सबै पाठकले पढ्छन भने इन्बकस ईसमाचर जहा पठाउने र पाउने बाहेकले मात्र थाहा हुने कुरामा यिनको नीति फरक देखिएका र भुक्त भोगिले मात्र बुझेका छन्, यीनको यो नीति तेश्रो मुलुकका राजनीतिज्ञ मात्र होईन अमेरिकी भुतपुर्ब रास्ट्रपति संग तुलना गर्दा मेरो सुके दिमाग ले केहि फरक छैन भन्छ |
जहा सम्म लाग्छ साझा छिर्नु समय तह लगाउन र कहिले काही दिमागी खुराक पनि पाईने हुनाले छिरिन्थ्यो | केहि लेखि टोपल्ने काम पनि गरियो | अहिले कहिले काही आखा दौडाईञ्छ , यहि दौडाइको बेला बेनी ब्रोको धागोमा म पनि केहि लेखि तोपलौ भनि लेख्न खोजेको नपाएर नया धागो सृजना गरियो | यो अर्को धागो बिचमा हानाथापी होईन, हानाथापी गर्ने को संख्या भने नौसिखिया को आगवन र पुराना हस्तीहरुलाइ Dispense गरेको जस्तो पनि लाग्छ |
ब्यक्तिगत् ताना तानी का कुरामा " जाई कटक नगर्नु झिकि कटक गर्नु" तिर लाग्ने पर्ने अबस्था मा नगरेको खण्डमा तिनीहरुमा मताउन थाल्ने हुनाले ब्रेक लगाउने काम चै गरिन्छ भन्नु पर्यो |
जहा मानिसले धेरै समय बिताउछ त्यसले दिमागमा पनि तेस्तै असर पारेको हुन्छ भन्ने कुरामा GPS नहुदाका बेलाका ट्याक्सी ड्राईभरको दिमाग Direction बारे बाह्र खरी झैँ कण्ठस्थ हुन्थ्यो र अरु बिसय बाट टाडिदै जाने कुरा पढ्न पाइएको थियो |
साझा कमै छिरिने र पछिल्लो समय नासका कुराकानी हरु धेरै जसो पर महिलालाई जे भन्न र लेख्थे भने कतिपय मैले पनि लेखेको थिए " कसैले लेखेको मन पर्दैन भने घिचाए झैँ गरि न पढ अनि गुनासो पनि नगर ' तिम्रो लागि लेखेको होईन , आफ्नै कुरालाई मनन गरेर कमेन्ट नै गर्न छोडे | सबैमा मपाइको सर्को बेला बेलामा र बिसेष गरि कुबेला सर्कियो भने धागोले फुल पार्न थाल्छ यानेकि टिप्पणीकारका दिमागले इगो मा बज्रपात भएको घन्टी बजाई दिए पछि सबै जंग बहादुर र साझा मेरै हो ठानी जे पनि लेख्न तयार छन् |
त्यो तयारिमा लागेका र लाग्ने मनस्थिति भएकालाई सिक्री लाउने काम सान ब्रो हो, यो सिक्री लगाई कहा सम्म ठिक र बेठिक कुरामा भोग्ने र साझाका followers हरुका अर्कै आचार संहिता छन् अनि सानका आचार संहिता सधै ठिक ठाउमा प्रयोग गरेका छन् जस्तो लाग्दैन |
हामीले अनुनय र विनयको प्रयोग भन्दा पनि साझाका एडमिनका कुरा हुन् |
 
Posted on 05-14-21 10:07 PM     [Snapshot: 99]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

I don't know what's actually happening here!

My 2 cents on freedom of speech ...

स्वतन्त्रता, र स्वच्छन्दता तब सम्म ठिक हुन्छ जब सम्म त्यसले अरु कसैलाई केहि पनि असर गर्दैन..

तर, जव कसैले practice गरेको स्वच्छन्दता - ले आँफु बाहेक अरुलाई अलिकति मात्रै भए पनि नकारात्मक असर गर्छ, त्यस्तो स्वतन्त्रतालाइ त्यो असर पर्ने व्यक्तिले रोक्न खोज्छ, अनि, असर पर्ने व्यक्ति प्रति सहानुभूति राख्ने व्यक्तिले रोक्न खोज्छ !
That's human nature ...
That's why Trump is banned from Twitter and Facebook.

झगडा फेसबुक, ट्वीटर र इन्स्टा मा गरे हुन्छ ...
"उता आइज सिंगल सिंगल खेलौं .. " भने हुन्न?
 
Posted on 05-16-21 10:46 PM     [Snapshot: 257]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिंगल सिंगल खेलु भन्ने कट्टु ब्रो ले र उनका दौर्तारिले "आइज सिंगल सिंगल खेलौं" निकै लेखे | ब्रोको मुतुनो चलाई लेख अनुसार 2-४ ओटा चिल्कड भएर तिनकै हेर चाह र सुसिल नागरिक बनाउने धुनमा लागेर हो वा सिंगल खेलमा पराजित भै साझामा छिर्न नै छोडे ?
ब्रो ले underware को सम्झना गराए |

होईन साझा एडमिन पनि साझा छिरेर लाइक गर्न पछी नपरेको देख्दा कुनै बेला नक्कली एडमिन बनी जबाफ लेखेने ब्यक्ती मद्दे का त परेनन ?
Last edited: 16-May-21 10:48 PM

 
Posted on 05-17-21 2:37 PM     [Snapshot: 348]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक दिन नारद सत्यलोक पुगि गया लोक्को गरूँ हित भनी
 
Posted on 05-19-21 4:08 PM     [Snapshot: 528]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी लाइन त सुनेको थिए , जुन सुकै अर्थ लागे पनि अर्को २ लाइन थपिदिनु भए कसो होला |
नारदमुनि Fall WA को Rainer Mountain जाने बाटो मा छ |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters