[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

tragicomic

Tyo Din

jetho390

Mr. D
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नांगो तस्विरमै किन रमाउछन् हिरोईनहरु ?
[VIEWED 8865 TIMES]
SAVE! for ease of future access.
Posted on 07-30-14 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नांगो तस्विरमै किन रमाउछन् हिरोईनहरु ?

 

कुनै दिन यस्तो थियो नेपाली चलचित्र नगरि जहाँ नेपाली आम दर्शक हरेक नेपाली चलचित्रको पर्खाइमा हुन्थे । किनकी त्यति बेला प्रदर्शनमा आउने चलचित्रहरुले नेपाली समाजलाई एउटा मर्मस्पर्शी सन्देश दिन्थो । त्यसैले पनि हो त्यहि बेला प्रदर्शनमा आउने चलचित्रहरु आम दर्शकले निकै मन पराउथे र चलचित्रले पनि सोचेको जस्तो व्यापार गर्न सफल हुन्थे । तर एका एक नेपाली चलचित्रनगरि एउटा फोहोरको थुप्रो जस्तो बन्दै गएको छ । एक त चलचित्रहरुमा दर्शकको मन छुने खाल्का कथा नहुनु,चलचित्रमा अभिनय गर्ने कलाकाहरुले चलचित्रका बारेमा र अभिनयका बारेमा केहि थाहा नहुनुले पनि यति बेला चलचित्र नगरि राम्रो सगँ फस्टाउन सकेको छैन् । पछिल्लो समय प्रदर्शनमा आएका प्राय चलचित्रहरु सम्पुर्ण परिवार सगँ बसेर हर्न लायक समेत नबनेको आम दर्शकहरुले आक्षेप लगाउदै आएका छन् । यो भन्नुको अर्थ अहिले नेपाली सिनेमा हलमा प्रदर्शनमा आएका चलचित्रहरुमा अस्लिन्ता बढ्दै गएको छ । एका एक नव कलाकारहरु चलचित्रक्षेत्रमा आगमन हुन थालेपछि चलचित्रहरुमा अस्लिन्ता बढ्दै गएको बताइन्छ ।  नेपाली चलचित्र उद्योगमा अभिनय सिकेर पर्फेक्ट भएर आउने कलाकारहरु हातको औलामा गन्न सक्ने अवस्थामा छन । अहिले सिनेमालाई समान रुपान्तरणको माध्यम, चेतनाको माध्यम, आमसञ्चारको विशिष्ट रुप भन्दा पनि एक्सपोजर, मनोरञ्जन, रमाईलोको माध्यमको रुपमा हल्का रुपले लिदा पनि यस्तो अवस्था आएको हो ।

hot hiroine photo



पछिल्लो समय नेपाली चलचित्रमा आएका हिरोईनहरुमा अध्ययनको कमि छ । उनीहरु त्यती साह्रो पढे लेखेका छैनन र म्याच्योर्ड पनि छैनन । चलचित्र र मोडलिङ क्षेत्रमा आफ्नो करिअर बनाउन खोज्ने सबैको त नभनौ अधिकांशको अध्ययन अत्यन्तै कमजोर छ । रमाईलो गर्न रुचाउने कथित खुल्ला समाजका उनीहरुले अरु तिर आफ्नो क्यारिअर बनाउन नसकेपछि शरिर देखाएर, प्रोडुसरलाई आफ्नो रुप जालमा पारेर एनीहाउ फिल्म बनाउन लगाउँछन । यसरी बनाईएको सिनेमा केवल उनीहरुको रुप प्रचार गर्ने र अरुको पनि ध्यान आर्कषित गर्ने माध्यम मात्रै बन्ने गरेका छन । मोडलिङ क्षेत्रमा पनि त्यस्तै विकृति छ । मोडलिङको अन्तिम गन्तब्य सिनेमा भएकोले त्यो रोग यता पनि सरेका विश्लेषण गर्नेको पनि कमि छैन । अझै टिन एजका मोडलहरुहरु बढी हुनाले पनि उनीहरुमा दिर्घकालिन सोच नहुनु पनि यस्को कारण हो । गैर चलचित्र क्षेत्रका मानिसको आर्कषण, आमसञ्चार माध्यमको एक माध्यम भन्दा पनि एक्सपोजरको माध्यमको रुपमा लिईनु आदी जस्ता कारणले अहिले चलचित्रमा देखिन जे सुकै पनि कम्परमाईज गर्नेहरुको कमि छैन । यूवतीहरु सिनेमामा आउन सबै खाल्को सम्झौता गर्न तयार छन भने अर्को तर्फ पैसा भएका तर सिनेमाको सि समेतको जानकारी नपाएकाहरु नयाँ नयाँ यूवतीहरुसँगको सम्बन्धकोलागि पैसा खन्याउन तयार हुनेहरुका कारण स्तरीय सिनेमाको खडेरी सुरु भएको छ ।

तर उनीहरु पनि विस्तारै हराउँदै छन । यसको पछाडी नेपाली चलचित्रलाई रंगिन रात ठान्नेहरुको जमावडा नै हो । अभिनय नजान्ने सेक्स पस्कन नहिच्काउनेहरुले गर्दा पनि यस्तो अवस्था आएको हो । नेपाली चलचित्रको ईतिहास त्यती लामो छैन । २००८ सालमा भारतको कोलकाताबाट नेपाली भाषाको पहिलो चलचित्रको रुपमा सत्य हरिशचन्द्र को निर्माण भए पछि नेपाली भाषाको चलचित्रको सुरुवात भएको मानिन्छ । दर्शकलाई सत्यता सिकाउने सो चलचित्र पछि नेपालमै भने २०२१ सालमा नेपाल सरकार सूचना विभागले आमा चलचित्रको निर्माण गर्यो नेपाली भाषा चलचित्र नेपालमै बनेको यो पहिलो फिल्म हो । यसमा पनि आमाप्रतिको सम्मान र कर्तब्य बोध गराउने प्रयास गरिएको थियो । त्यसपछि २०२३ सालमा माईतीघर, २०२४ सालमा फेरि सरकारले हिजो आज भोली, २०२८ सालमा मनको बाँधको निर्माण भयो, सो समय नेपालमा श्याम श्वेत चलचित्रको यूग थियो । यी सिनेमाहरुले पनि नेपाली समाजका यथार्थलाई उजागर गर्दै दर्शकमा सदचार र परम्परालाई नै पस्केका थिए । पहिलो रंगिन चलचित्रको रुपमा २०३४ सालमा कुमारी फिल्मको निर्माण भयो । त्यसैगरी २०३७ सालमा सिन्दुर, जिवन रेखा जस्ता चर्चित फिल्महरुको निर्माण भए । त्यसपछि नेपाली सिनेमा पनि ब्यवसायीक रुपमै निर्माण हुन थाले त्यसबेला कुसुमेरुमाल, कान्छी, सम्झना, लाहुरे, पच्चिस बसन्त, जस्ता ब्यवसायीकरुपमा सफल चलचित्रहरु निर्माण भए । जसले बनाएको रेकर्ड अझै तोडिन सकेको छैन । त्यो सँगै बलिदान र दक्षिणा जस्ता कलात्मक सफल सिनेमाहरु पनि निर्माण भए ।

नेपाली चलचित्रको ईतिहास सँधै सकारात्मक सन्देश दिने, विकृति, विशंगती, अन्धविश्वास र समाजमा हुने दमन थिचोमिचो विरुद्धको सामाजिक सन्देश दिने खालका थिए । जुन विषयबस्तुहरु नेपाली समाजको आफ्नै कथा भएकोले होला । नेपाली दर्शकहरु नेपाली सिनेमालाई कुरेर बस्ने गर्दथे । कलायूक्त यो काललाई नेपाली चलचित्रको स्वर्ण काल मानिन्छ । चलचित्रको विकासको क्रममा प्रजातन्त्रको पुर्नस्थापनपछि नेपाली चलचित्रले उद्योगको रुप लियो तर यो संगै यस क्षेत्रमा भित्रिएको विकृतिले अहिले नेपाली सिनेमा नेपाली दर्शककै लागि असामाजिक विषय बन्न पुगेको छ । ब्यवसायको नाममा अश्लिताले प्रशय पाउँदा अहिले नेपाली चलचित्र श्रीमान श्रीमतीले पनि सँगै हेर्न नसक्ने अवस्थामा पुगेको छ । नेपाली समाजलाई चलचित्रको मार्फत रुपान्तरण गर्दै लैजाने सरकारी प्रयास स्वरुप सुरु भएको नेपाली चलचित्र क्षेत्र कलिउड अहिले विकृत बनेको छ । प्रजातन्त्र र खुल्ला समाजको बहस गरेर मात्रै नेपाली समाजको मुल्य मान्यतालाई विकृत बनाउन पाईदैन । यस विषयमा सम्बन्धीत निकाय गंभिर हुन आवश्यक छ । अन्यथा यस्तो दिन पनि आउने छ नेपालमा नेपाली सिनेमाकोलागि दर्शक घर घरमा गएर खोज्नु पर्ने हुन सक्छ । यसरी नै चलचित्रहरु भित्रने हो भने अरु धेरै राम्रा चलचित्रहरुलाई समेत यस्ता अस्लिन चलचित्रहरुका कारण चल्न सक्ने अबस्था छैन् ।

http://www.businesssansar.com/10399
 


 
Posted on 07-30-14 9:16 AM     [Snapshot: 149]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मृग नयनी, सिमल्काडे स्तन, बारुले कम्मर , केराका थम्बा जस्ता जाङ्ग ( पिडुला ,तिघ्रा ), केराउ कोसा ओठ , अनार दाना दाँत, हाँस चाल  ( केश देखि खुट्टाका बुडी औला सम्मले सौन्द्रयाताको बर्णन गरिएको छ) तिनै  बर्णन को तस्बिरमा उतार्न खोजे !  |

सौन्दर्य को दर्शन दिने कुरामा आएको तब्दिलीले गर्दा हो | अंग अंग ले सौन्दर्यता देखाउछ: हिपोक्रेट नभै भन्नुस त तपाइँ ले सौन्दर्यता को पान गर्न रुचाउनु हुछ हुदैन ? रुचाउदिन भन्नु भयो भने तपाइँमा केहि disorder छ भन्छु |
पाश्चात्य मुलुकको धेरै कुरा अंगाली सक्यौ: अनि यो कुरा पनि अंगाले किन टाउको दुखाइ ? के नग्न चलचित्रका अगाडी यो सामान्य कुरा भएन र ? अनि हाम्रो समाजमा एसको माग छ कि छैन ? माग अनुसारको पूर्ति हो | अर्थ-सार्थ को ज्ञानको कमि हो कि लेखकलाई ?
Last edited: 30-Jul-14 09:17 AM

 
Posted on 07-30-14 9:22 AM     [Snapshot: 176]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haina eh cybernepali bro!! arkai website ko lekh haru sajha ko dhago ma kina prakshit garnu huncha tapai? jahile pani heryo ki pangrey tangrey lekh haru lai yaha lyayera jodnu huncha, kina ho?
 
Posted on 07-30-14 2:41 PM     [Snapshot: 464]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन्नि ! राति राति खाटमा बुढी संग मचिन्नी नै हो | बिहान भो , टाई सुट लगायो, काममा आयो अनि येस्तै आलुपांडे आदर्शका कुरा छात्यो, ताल परे तेही ल्यापटोपमा लुकी लुकी porn हेर्दै छत्तिस दिने त हो | किन आदर्शका कुरा गरि टोपल्चन यी साले केहि पत्रकार भनौदाहरु | nisha अधिकारी ले मर्नि तालले गोद्नु पर्ने त्यो रंदिको बान लै पोहोर साल, साला पत्रकार भन्दै मा सिध्है कट्टुको photo खिच्न गयेसी झापड नखाए स्याबासी पौछ ? म त भन्छु नेपाल मा पोर्ण movie बनिनु पर्छ |
 
Posted on 07-30-14 2:50 PM     [Snapshot: 483]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिरोनी भन्दा साझाका हिरोहरु रमाउछन यस्ता तस्विरहरुमा भन्ने हाम्रो ठम्याई छ|
 
Posted on 07-31-14 6:59 AM     [Snapshot: 995]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

None of them looks hot or appealing. After I came to US, I don't find our woman that much attractive nowadays, i don't know why but some of them, very few, out of 100 I will say 1%, i find beautiful not sexually but lovingly
Last edited: 31-Jul-14 07:02 AM
Last edited: 31-Jul-14 07:05 AM

 
Posted on 07-31-14 9:24 AM     [Snapshot: 1056]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Divorceguy,
These Nepali ladis prolly say the same shit about your lil stump between ur legs lol !! not very attractive sexually...    but lovingly lovable.... 


 
Posted on 08-03-14 3:39 PM     [Snapshot: 1833]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha all Neplese have small stump, what about you, acting like you are negro
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters