[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५० "स्वर्ण बिशेष" ~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 374531 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी स्वर्ण महोत्शब~





सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

 
Posted on 03-28-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khai ta feri sunsaan po huna thalyo... chitre, gautam ji tapaiharuko ke chha haal chaal? oho sanani le kati ramro ful lyaaechhan, la ta milera sajaune haina, sabaijana aaunu na!!!
 
Posted on 03-28-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सप्पै जना आइसक्नु भा'को र'छ
दर्शन अरे है गौतमबाउ हउर लै
प्रितिले कत्ति राम्रो फुलहरु ल्याएछिन कता'ट ल्यायऔ नि । मै मोरि ब्यान भरि कहि नि पाइन अनि चित्रे भाइ के छ तिम्रो हालखबर
कुम्ले ल ल राउरो भजन भेटा'सि सुनाम्ला है त
हतार छ हिडे है म त
 
Posted on 03-28-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कुम्लेले नि आइपुगेछ । आफ्नो नाम चै किन चुताको नि । लहेर कबिता लेख रे । मलाई त एउटै कबिता मात्र आउछ ल लेखुम है त खित खित खित खित
तिमी फुल भए म कदा बनी दिन्छु
तिमी लाइ कसैले तिप्न खोज्यो भने
म तेस्लाइ कदाले घोचिदिन्छु
खित खित खि

चित्रे त सोझो केता भनेको ते के सोझो हुन्त्यो र तेहि किरकेति को पचि लागि रारैच। कस्ति नखर्माउलि त्यो किरकेति सबै चौतरि का केता हौलाइ लतै पाइ।

मानभि तिमिलाइ कसैले नि पाखा गरेको चै के। नरिसाउ न ताआआआ। लु तिमि नि एउता मित्तो कबिता लेख त। हाम्लाइ नि तिम्रो कित्तो कबिता सुन्ने मौका देउ न क्या।

सानानि कस्तो राम्रो पहेलो फुल्। मेरो फेभरेत कलरको फुल्। लौ सबै मेलिर सझाउ।

खै तिरु आज्। उ त सधै लेत।
आज पकै नि राहुल दाइ ले आफ्नो सबिता ल्याउनु हुन्छ होला । अनि तारेको म म पनि । आज त मेरो लन्चको पैसा नि बेच्ने भो ।
वीरखे दाइ आज भोली म सँग लुकामारी खेल्दै हुनु हुन्छ जस्तो छ नि । वीरखे दाइ दर्शन गरे हजुर ।
आज त साह्रै निस् दाई र उहाको दिङो जुत्त मिस् भैरा छ । खै अस्ती कस्ले हो निस् दाइ को दिङो जुता कान्ला मुनी देखेको हन्दै थ्यो क्यारे । खै भेट्नु भो कि भएन ।
आज त पून्ते दाइ नि आउनुछ होला । पून्ते दाइ as always love u muahhhhhhhhhhhhhhh
 
Posted on 03-28-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो बाबै , मेरा नाती नातिनीहरु कहाँ लागेछन हो!! याँ सोर्न मउसब भनेर खल्ती भरि पुस्टकारि ल्याको कता लागे कुन्नि यो मेरो बुढो नलि खुट्टोलाइ दु: ख: देर !त्यो निशे बज्जेले नि मै भेटेको भिरबाट खसाल्न! :(
लौ फेरि सोर्निम जदौ यो बिर्खे माइलाको!! :)
 
Posted on 03-28-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल टुप्लुक्क आइ म फेरि
साह्रै चँटारो छ के आज मलै
डल्लिजी नमस्ते हउरलै पनि

मानवी के साह्रो पिर परेछ नि ?

नाम लेख्या होला नि नभए मै लेखी दिम्ल इस्कूलको खातामा हुदैन?

ठूली र juggyलै नि नमस्तै है :)
म छु के स्वगत अर्न लै । ल उता पारि भुंइमा थचक्क ला'र बस्नुस :D :D
 
Posted on 03-28-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैछ, को को हुनुहुन्छ, नमस्कार गरें है!
 
Posted on 03-28-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्! स्वर्णिम अभिबादन्!
आज कृक्रेट को मौसम मा पनि चौतारी झिलिमिली छ । भब्यताका साथ मनाउं, खुशी क साथ ।
 
Posted on 03-28-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे झाडा लागेन हिजोको भातले!! :पि
आफुलाइ त नलि खुट्टो नि दुखेको ऊँधो उँभो नि भा'को दु: ख पाए नि फेरि याँ जिम्माल्नी माइती गा को बेलामा! :(
लौ लागे भैंसि हेर्न फेरि यो बुढो ज्यान ले र! पुस्टकारी अब सको के रे; आफैले खा र सकाऐँ !! जिम्माल्नी आ छि दिम्ला तिमेरुलाइ!!
फेरि पनि जदौ यो बिर्खे माइलाको !! सोर्न मउसबमा ५० चोटि जदौ भन्नु पर्छ रे!! :पि
 
Posted on 03-28-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झाडा त हैन गाँजाले पखाला चाइ लाग्या अस्तो भा थो ।
मेरो पनि ज दौ है सप्पैलाइ, (पचास त कसो नपुग्ला मेरो पनि! )
 
Posted on 03-28-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मरो तर्फ बाट सम्पूर्ण चौतारीबासी लाइ स्वर्निम नमस्कार ।
 
Posted on 03-28-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जग्गेलाई गाँजा अलि अलि लागेकै मानिचु मैले। नत्र किन यो आफूलाई जिम्माल हुँ भन्दै हिन्थ्यो? कहाँ घरबार नभ'को, फुक्या राँगो जस्तो जोगी, कहाँ चट्ट परेकी जिम्माल्नीका खसम हाउँरा जिम्माल!

उ---- जोगी करायो, "उठ् जोगी फट्कार छाला, जहाँ जाला जोगी, वहीँ खाला!"

यो जोगीलाई भोलि अझ बढी गाँजा लाग्नी सूर देख्या छु मैले। भोलि यल्ले आफूलाई जिम्माल्नी हुँ भनेर भन्छ!

कुरैकुरामा गिरिजाको कुरो याद आयो, उहि ओछ्यान परेका हजुरबा क्या! गिर्जाउको पुरानै बानी के भने, जुन भेलामा गयो, त्यै भेला अनुसारको आफुलाई देखाउने। जस्तो कि मजदूरको कार्यक्रममा गयो, म पनि मजदूर हुँ, नेपालमा पहिला मजदूर आन्दोलन मैलेनै हाँक्या हो भन्दिने। वकिलको कार्यक्रममा गयो म पनि पहिला वकिलनै थिएँ भन्दिने। एकचोटि किर्तिपुरमा अलि ठूलै कृकेटको म्याच भा'थ्यो (अहिले हाम्रा गाम्लेलाई लाग्या भन्दा त सानै स्तरको हो!), गिर्जाउ पुगेछन् समापन गर्न। अनि भाषण ठोकिहाले, म पनि कृकेट खेलेरै हुर्केको हुँ, गुलीडण्डा पनि कृकेटै त हो!
यतिसम्म त ठिकै थ्यो', एकचोटि गिर्जाउ महिला संघको कार्जेक्रममा भाषण ठोक्दै र'छन्। बोल्दाबोल्दै "म पनि पहिला महिलानै थिएँ---" भनेर फुस्काइहालेछन् बूढाले। अनि परेन आपत!
तर पछिल्तिरा'ट सल्लाह दिनेले कुरो मिलाएछन् र गिर्जाउले कुरोमा रफू भरेछन्, "मैले भन्न खोजेको के भने, मेरो आमाले म पेटमा हुँदा छोरी होस् भनेर गिरिजा देवीको भाकल गर्नु भएको थियो। त्यसैले अलि-अलि महिला अंश छ ममा पनि, महिलाको समस्या बुझ्छु---"
 
Posted on 03-28-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D

ऐया!!!
 
Posted on 03-28-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए फटाहा जोगि, तिउँरो के खाइद्या थेँ र नाना भाँति मेरो पार लाम्दै हिन्छौ गाममा?
बुडो भनेर हेपेओ होला, ए असत्ति तिमी नि एउदिन बुडो हुन्छौ, तिउँरा नि खुट्टा काम्न, आन्द्रा छुत्ति खेल्न र आँखो धर्मराउन थाल्छन्! अइलेई त काठ पसेओ मुला अस्तो अररो छौ पछि कस्तो हुने हौ!

यो गोताएँ एउजना छ बेला बेलाँ मेरो पछ्छे लिने। आज राति नसुतिकन चौतारिआँ फलाकिरा रेछ! क्यार्दै छौ? नेपाल खाल्डो पुएर आयौ के रे, सपै बेशै होला नि हैन?

सपैलाई जदौ! यो बिर्खै माईलाको!!
 
Posted on 03-28-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामेले जिम्माल्निको झतारो भेट्ने भो भनेर मानेछु के रे मैले चाइनि!! सोर्न मउसबको दिनमा गोतामे अघि अघि जिम्माल्नी पछि पछि लाग्या हेर्न पाइने भो के रे!! यो बुढो नलि खु्ट्टो ले र केहि अर्न नसकुँला भनेर हेपेको जसो मानेछु !! जिम्माल्नीले ठिक पार्छन तिमेरु जम्मैलाइ!!
फेरि पनि जदौ यो बिर्खे माइलाको !!
हरि शरणम!!
अइयाऽऽऽ! पेट दु खो फेरि!! :(
 
Posted on 03-28-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D fasyo aba jogi. :P
 
Posted on 03-28-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ को फस्यो पिरती नानी??
काउली कसो फलो कुन्नी यस पालि?? मेरो याँ भैसि ब्याउन ला र बेहाल छ! भैसिले कतिको दुध दिन्छ नि आजकल!!
लु फेरि पनि जदौ यो बिर्खे माइलाको !! :)
 
Posted on 03-28-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पेट दुखे चाइन्जो कान्ला मुन्तिर आचि अर्न जाऊ पुङमाङे जोगि!!

ओहो सान्नानि!! धेरै दिन पछि देखा परेउ नि तिमी त? सपै ठिकठाक छ हैन? करेसामा रोपेई सिमि कत्रो भओ? थाँक्रो हालेऊ? काँक्रो नि लाउने भन्तेउ यसपालि त? यसपालि चैते दशैँमा हाउँरो गाउँतिरा आउँछौ? एउडा फलामे ताप्के किन्न शहर जान्छु भन्ते तिउँरा हउरबा गए त?
अनि ज्वाइँ आजकल कता हुनुहुन्छ? भुराभुरिले कत्तिको दुख दिन्छन?
लु अरु सपै बेशै होला हैन?
 
Posted on 03-28-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पेट दुखे चाइन्जो कान्ला मुन्तिर आचि अर्न जाऊ पुङमाङे जोगि!!" चित कस्तो लाज नवाको ।
आज्भोली हाम्रा वीरखे दाइले मलाई भिसुकै बिर्सें जस्तो च। हाम्लाइ देखेनि नदेखे जस्तो गेर्ने।
 
Posted on 03-28-07 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु जा माथी जदौ भन्नै बिर्सेछु मैले त!!
लु फेरि पनि जदौ यो बिर्खे माइलाको !! :)
 
Posted on 03-28-07 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु कि नदेख्नु नि थुलु!! चस्मा हरा देखुन अलि धमिलो देख्ने गरे छ के रे!! जिम्माल्नीले ल्याइदेलान नि अब चस्मा शहराट!!
लु अब देखिहाले नि!! चित्रे कहाँ गे छ कुन्नी!!
लु फेरि पनि जदौ यो बिर्खे माइलाको !! :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters