नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि गर्ने मेरो सल्लाह छ । फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु ।
आँङ्ग किन तन्काउछौ त्यसरी अल्छी त मलाई लागेको छ यहाँ!
हाई किन गर्छौ त्यसरी निन्द्रा त मलाई लागेको छ यहाँ!!
सानानी हुन्छ हुन्छ तिमीलाई म बोलैहल्छु नि । तिमी नि त्यो कराते फराते के के जाती हो प्राक्तिस् गर्दै गर । हो मिस् आज खाध्य बिज्ञान पढौनुस् । मलाई नि सेल फरै मित्तो लाग्छ । तपाईं ले बनाउन सिकाउनु भएमा म नि यस पलोको दशै मा बनाउने थिये।
ग्वाचेँ सार्है मार्मिक छ तिम्रो लेखाई। म आशा गर्छु त्यो सबै काल्पनिक हो, कमसेकम कृष्ण दाईको कुरा। यदि साँचो हो भने कृष्ण दाईको आत्माले शान्ति पाओस्।
सार्है दु:खी जीवन छ बिदेशमा बस्नेहरुको। के गर्ने, घरको अवस्था पनि त त्यस्तै छ।
************************************************************** बेफुर्सदी चित्रेको कबिता चाँहि फेरि अर्को धमाका हो चौतारीमा। धमाका गर्न चाँहि आउछ हाम्रो चित्रेलाई।
************************************************************** अनि सबैजनालाई नमस्कार छ मेरो।
तिहार नभन न पहिले तिज आउन ला'छ। खै तिम्रो त माइती चौतारी नजिकै छ के रे आफ्नो त सात समुद्र पारी ----क्यारि जाने होला र?:(:(:(
ला तिमी ४ माना जति चामल भिजाएर तेस्लाई ढिकीमा कुटेर ठिक्क पार्नु, अनि १ माना चिनि पनि ठिक पार्नु है त । म चै मकै कस्ता भए बारीमा हेर्न पर्यो अनि घाँस नि काट्न पर्यो अनिखेरि त्यतै बट माथि काका( kick आउनै छोढ्नु भो) को मा गएर घ्यू पैंचो गरेर ल्याउछु. अनि दिदी बहिनी बसेर भोलि ब्यानै देखुन सेल रोटी बनाउन बसौला। बरु तिरु र ठूलि बोलाउनु अनि सेल रोटी खानलाई चौतारीको सबैलाइ निम्तो पठाउनु है त
:D :D :D :D
हा हा चित्रे हसायो ।तेहि त भन्या बोली नि फु्ट्या छैन राम्रो सअ ठूलीको त्यस्तो सानो हात( बच्चाको हात के:P) ले पिटेको पनि कस्तो होस??
चित्रे तिमी लाई मैले मेरो हात्ले कुत्ने होईन त्यो बास् को लत्थि ले चुत्ने हो। अनि हेरुम् ल काउकुति लाग्ने हो कि के लाग्ने हो तेति खेर थाहा पाउनु हुन्च।
ओहो मिस् ले र चामल् नि कुतिसक्नु भाको रैच। मिस् हुन्च म सबै लै निम्तो देउला।
चित्रे तिमी कस्तो लक्की घर जाने बेला भैसकेछ । मेरो त भाकार लन्च टाईम भयो ।चित्रे तिमी नि सेल खान आउ है । तपाइ त मिस् को प्यरो भाइ मैले नबोलएनु मिस् ले बोलै हल्नु हुन्च क्यारे।
नमस्ते गाम्लेहरु, क्यार्दै छौ है सबै जना ? ग्वाँचएको कथा मार्मिक छ, मन छोयो । तेत्ती हृदयस्पर्शी कथा नलेख्नु ल, रुन मन लाग्छ फेरी । :( रोल न १५, मिस्टे । हाजिर मिस् ।
मिस् ले सेल् पकाउने सुनेर आ'हो ,सेल् मलाइ नि मिठो लाग्छ आलु केराउ र काक्रा को अचार् सङ, तर खान मात्र हो बनाउन आउदैन तेइ भे'र। ल मिस् मलाइ नि सिकाइदिनुस् है कसरि सेल् बनाउने ।
ठुल्नानि चित्रे लाइ फ्लाइङ् किक्, कराटे बाट बांस् मा झरेउ ?,अब भरे मुडकिले हाने र भुताल्छु चै न भन है ,चित्रे मख्ख पर्ला फेरि ।
तितौरी पख न म र तिमी मिलेर फ्लाईइङ किक्क हानुपर्छ । अनि बास् को लाथी ले नि हानुपर्छ क्या । काँक्रो को अचार त मलाई नि मन्पर्छ । मेरो मुख् बात् पानि चुहियो। :P
INGREDIENTS: 3 cups Basmati rice, soaked for a few hours 3 cups soft butter 1 cup sugar 1 teaspoon vanilla extract 1 tablespoon ground cardamom 1/4 cup almond nuts 1/4 cup cashew nuts 2 tablespoons grated coconut 3 cups chilled whole milk 1 teaspoon salt 1 liter cooking oil Powdered sugar for dusting
In a blender, grind soaked rice, grated coconut, almond and cashew nuts into a coarse paste. In a large bowl, combine ground rice, butter and sugar; mix well. Add vanilla extract and salt; incorporate well. Start adding milk gradually to the rice-butter mixture, constantly stirring. The end result should yield a batter with consistency similar to that for pancakes.
Heat oil. Pour some of the batter into a baking pipe. Pipe out the mixture into oil so that you have created an enclosed circle. Allow frying until the oil side of Selroti is golden brown; turn over on the other side. Remove from oil once both sides are cooked to golden brown and crispy. Place on a sheet of paper towel to absorb excess oil. Continue frying until all the batter is finished. To serve, place two Selrotis on a plate; dust them with powdered sugar
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.