[Show all top banners]

Narayangarh suburb
Replies to this thread:

More by Narayangarh suburb
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 अन्तीम लडाईं

[Please view other pages to see the rest of the postings. Total posts: 24]
PAGE: <<  1 2  
[VIEWED 21279 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 03-31-08 7:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" तीम्रो म अब कसरी बीश्वास गर्न सक्छु? एत्रो दुई बर्ष सम्मा सँगइ बस्द एस्तो महत्तोपूर्ण कुरा मबाट लुकाएु! तीमीलाई थाहा थीयोनी मलाई झूट र झूट बोल्ने देखेर कती घ्रीणा छ" तीमी एउटा अन्तर्घाती हौ, मलाई यो संसार म एक्लै छोड्नु थीयो भने कीन बोलायको यहाँ, म मेरै अवस्थामा ठीक थीय, खुशी थीए, सन्तस्ट थीय। आखीर कीन?" म आफ्नो कन्ठ अबरुद्ध पार्दै, उनी सँग जबाफ माग्दा, उनी भन्दै थीइन " बाबा, एती कुराले हाम्रो सम्बन्ध सकीयो? म तीमीबाट टाढा भए? सबै सपना हरु चक्नचुर भए?" उनी पनि रोये जस्तो भान हुँदै थीयो, तर मलाई छोएन अह कती पनि छोएन उन्का शब्दहरुले। म एकोहोरो बर्बरौदै थीए, मलाई आकाश खसेको आभास भएको थीयो। मलाई लाग्यो मेरो सपना चक्नचुर भयो। म करौदै प्रतीप्रश्न गर्दै थीय " तीमीले कसरी सोचेउ, यती भएपछी पनि म तीमीलाई अगालने छु? म बरु म एक्लै बाच्ने छु तर, तीमी सँग बसेर पल्-प्रतिपल मर्ने छैन।"

अह उन्को केही सीप लागेन मेरो अगाडि। उन्को अनुनय-बीनय को सट्टा उनी माथी लन्छना, दोसरोपन गरी रहे मैले।

एसरी ओरालो लागेको थीयो हाम्रो सम्बन्ध। मलाई मेरो गल्ती को आभास नभएको हैन। भोली पल्टै जती बेला उन्ले मसँग बोल्न छोडीन, एक कीसीम्को रीक्तता ले सतौन थालिसकेको थीयो मलाई। हामी गफ गर्न पनि थालेउ, हाम्रो सम्बन्ध लाई अगी बढाउने कोशीस नगरेको पनि हैन। तर परिस्थिती भीन्न थीयो। हाम्रो सम्बन्धमा एउटा सीमान्कन भएको थीयो। हामीले एक्-अर्का प्रतिको अधीकार तेसै दीन गुमाएउ। अब हामी कुनै पनि परिस्थिती मा एक अर्काको हुन सक्थेनौ। म सँग जीबन बीताउन अब उस्ले सदाका लागी परीवार लाई त्यग्नु पर्ने भयो। जुन सम्भब नै थीएन। मलाई जे हुँदै थीयो सबै अस्वभाबिक लागी रहेको थीयो। म कसरी कल्पना पनि गर्न सक्थे उनी कसैको आलिग्नमा हुनेछीन। मेरो स्पर्समा, गाला राता बनाएर शर्माउने उनी अरु कसैको स्पर्स बाट सन्तुस्ट भएको म कसरी कल्पना गर्न सक्थे? तर मैले माने पनि नमाने पनि उनी तयार भइन। उनीले स्पस्ट भनीन मसँग जीबन बितौनु भन्दा उनी बरु एक्लै बाच्ने छीन।

समाधान नीस्किएन हाम्रो सम्बन्धको। एक्पल, एक छ्ढ थीएन मैले उन्लाई याद नगरेको। एस्तो आभस हुन थालयो कि मसँग मेरो सरीर त छ, तर मेरो दीमाग ,मुटु, केही छैन। म एउटा जिउदो लास मात्रै हुँ। न काम म ध्यान छ न खनमा। आसु सुके अनी बघ्न पनि छोडे। म जिन्दगी म परजीत हुने क्रम सुरु भयो। म समयएको भेल सँगइ हुत्तिदै हिंड्न थाले। म सँग निर्णय छमता छीण हुँदै गयो।
आज म जीन्दगी को अन्तिम लडाईं लद्धै छु। म मृत्‍युसय्यमा मृत्‍युको प्रतिक्षामा छु । हैन, नानु मैले जीवन सँग आत्मा समर्पन गरेको हैन, मैले त सम्भव लडेको हुँ। तीमी थीएउ नि मसङै मेरो मस्तिस्कमा। म एक्पल पनि एक्लै भएेन, तीम्रो याद हरुले मलाई पल पल बचेँए राखेको थियो।

दीन बीतयो, महीना बीत्यो। मेरो स्थीती उस्तै थीयो। तीम्रो बीछोड्मा पागल सारी बरालिँदाइ हीडेको थीए। साझामा आएर आफुलाई भुलाउने असफल प्रयास गरे, साथीहरु बढाउदै थीय तर अह तीम्रो स्थान कसैले लीन सकेन। तीमीलाई भुल्न मैले फेरी कसैलाई मेरो जीन्दगी सुम्पनु पर्ने थीयो। तर मैले तेसो गर्न सकीन। सोचे, यो रीत्तो जीन्दगी बाट के खुशी को आसा गर्ने उस्ले। जबकी मलाई थाहा छ म तीमी बाहेक अरु कसैको हुन सक्तीन, फेरी कीन म कसैको जीन्दगी सँग असफल परिक्ष्ण गर्ने। मेरो नसा-रगत मा तीमी छौ अनी उस्लाई कहाँ राख्ने? मैले धेरै सोचे, म तीमी बाहेक अरुको हुन सक्तीन। म दक्षिणकाली देखी कोरीएको कथालाई बीच बाटो मा एतीकै बीसर्जन गर्न सक्तीन। मैले एक्लै भये पनि यो कथालाई अन्त्य सम्मा पुरौने जमर्को गरे।

म कुन पीडामा छु, कसरी बाची रहेछु तीमीलाई थाहा दीन चाँहीन। सक्छौ भने मलाई माफ गर है नानु, पछील्लो समय मा मैले तीमी प्रती जुन बीस बमन गरे त्यो मेरो बाध्यता थीयो। तीमीलाई थप पीडा दिनु मेरो उदेस्य किन्चित थीएन। तीम्रो छट्पटी लाई बाहेक कसैले बुझ्न सक्तैन। तीम्रो पुनर्बीबहको तयारी हुँदा म खुशी पक्कै थीइन, शायद तीमी पनि।

अह मैले तीमीलाई संपर्क गर्न पक्कै चहेको थीन। तर जब हप्ता दीन सम्मा टाउको दुखेर जचौन जादा थाहा पाय मलाई ब्रैन टुमोर भएको छ, मैले आफुलाई रोक्न सकीन। को छ यहाँ मेरो, आखीर तीमीनै त हो जस्तो लाग्यो। कतै कुनै दीन तीमीलाई मेरो सम्झना आएर मलाई संपर्क गर्छौ कि भन्ने सोचेर मैले आफ्नो फोन न पनि पर्बर्तन गरेको थीए। म चाहन्थे तीमीलाई मलाई भुल्न सजीलो होस्।

आज थाहा पाये म कती गलत थीय, मैले सोचे तीमीपनी म जस्ताइ पीडा बाट गुजिरहेकी छौ। म कदापी फोन गर्ने थीन, एदी मलाई रत्तिभर हेक्क हुन्थ्योकी आज तीम्रो बिहेको दीन हो भनेर। म असिहीए पीडामा थीए, मैले कसैलाई भन्न सकेको थीन। तीमीले भनेउ कि म तीमेलाई खुशी देख्न चाहनन, म स्वर्थी छु तेही भएर म बिरामी भएको कुरा सुनाएर तीम्रो बीहे लाई खल्लो बनाउन चाहन्छु। त्यस्तो हैन नानु, म वास्तवमै मर्दै छु, र एस्मा तीम्रो कुनै दोस छैन र तीमिलाई ग्लानी महसुस गराउने मेरो उदेश्य पनि होइन। म त केबल एक्चोटी तीमीसँग माफि माग्न चाहन्थे हाम्रो जीवन एस्तो बनाएकोमा। र थाहा छ आज तीम्रो बीहे हुँदै गरेकोमा म खुशी छु, खुशी एस अर्थमा पनि चुकी शायद भगवानलाई थाहा थीयो म चाडै मर्दै छु तेही भएर तीम्रो खुशी बचै राख्न तीम्रो र मेरो सम्बन्धमा तुसरपात भयो होल। जे भएनी तीमी सधैं खुशी रहनु।


Last edited: 31-Mar-08 10:24 PM
Last edited: 31-Mar-08 10:25 PM
Last edited: 02-Apr-08 10:02 PM

 
Posted on 04-02-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोटो मिठो छ नारन ज्यु, अरु नि एक दुई जावस न त एस्तै अब चाँही मिलन को बिछोड को हैन।
 
Posted on 04-02-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RajaHarischandra

How can I say to you that it is true? Thanks for reading and commenting,BTW how was you NC trip?


Some,

Thanks a lot for you support.


Prem chopda,

Thanks dude.

Biste (Visitor)

Pakkai pani kohi bhete bhane milanko katha pani lekhaula ni!




 
Posted on 04-02-08 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

padhnu parne article ta pakkai ho tara 'bold' font dekhera jaagar nai aayena. 'bold' hataauna mildaina?
 
Posted on 04-03-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Copy,

I have changed the bold font for your convenience. Thank you for your support.

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters