[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५३ *~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 195435 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-24-09 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ *  चौतारी १५३ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 153 editions.

Last edited: 24-Jul-09 01:21 PM

 
Posted on 07-28-09 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्ने मौका मा चौका नि हान्नु परिहाल्यो


साइड बिजिनेस नि एसो गर्द्या - अली अली भएपनी पैसो हुन्छ भनेर


मैले त एक ट्रिप को पच्बर लिएँ नि हर्के दाई


 
Posted on 07-28-09 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो बिच्चको चै लहरे हो है , बज्जेले चौबर लेर पार लाउदै छ , आफुचै तिब्बरमै चित्त बुजाउनु पर्‍यो।
 
Posted on 07-28-09 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चार चार जना तरुनी र तरुनी कि आमा बोके सि पच्बर त के छतबर पनि लिनु पर्छ लाटा। घाटा भो लाटा।

 
Posted on 07-28-09 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए अज पच्बरपो रैछ , रिठ्ठेले कती लियोनी लहरे ?
 
Posted on 07-28-09 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुल्दाइ लिन त अझै अली बढी नै लिना खोज्या हो


तर तरुनी ले एतिले पुग्दैन भनेर मस्की अनी के गर्ने त -


दिल ले धोका दियो ठुल्दाइ - तरुनी को मुस्कान हेरेर मख्ख परियो



अब खोइ हर्के दाई रिट्ठे ले एउटा ग्राहक सँग अठ्बर माग्या भन्या सुन्या थे -


ग्राहक ले नि लौ खा भनेर मुखै मा तीन घुसा अनी पच्बर दिएर गाको रे -


यस्तै सुने मैले त


 
Posted on 07-28-09 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो लहरे , त्यो रिठ्ठे बज्जेको त बिजोग भछनी ,  बिच्मा पुगेर टाएर पञ्चर भछ, अनी अर्कोले मुख्मा छब्बर हुने गरी बजाएछ बज्जेलाई, अफुले त तारियो तिब्बर्मै ।

 
Posted on 07-29-09 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
बुधबारे जदौ ।


हिजो राती अबेर सम्म रिक्सा चलाए होलान , अहिले मस्त ले सुती राख्या छन। जाग उठ , बिहान भो।


 
Posted on 07-29-09 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ठुल्दाइ, दाइको अचेल बिहान बिहान क्लास हुन्छ जस्तो छ, कि त्यो धुर्ब्या साली हराको ठुल्दाइ कै चर्तिकला त हैन? नत्र एस्तो बिहान बिहान त आउँदैनथे ठुल्दाइ, लौ है केइ त पक्कै छ

ल आउँदै गरेका कामचोरहरुलाई पनि अग्रिम प्रणाम!
 
सान्नानी
Posted on 07-29-09 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते, तारेमाम
हैन यो पुरेको हिम्मत कत्रो? ठुल्दाइ लाई समेत जेपीटी भन्ने भईसकेछ

कसलाई उड्कुसी बुड्कुसी लावा चुन चुन्के धारा पुतली बेला पाक्यो नुन धुक चुक
के के भन्ने थ्यो नि केर्केटिले खेल्ने आउँछ? आज सम्झे के त्यो खेल
पुरा के हो?
 
Posted on 07-29-09 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सबै चिने जानेकालाई !!!
क्यारिचौ गाम्ले हो?
 
Posted on 07-29-09 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते, तारेमाम

 
Posted on 07-29-09 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ पुरे सान्नानी अनी पर्वते


कता बेपत्ता हो मार्ट्साब - एसरी हराउन त भेन नि -


 
Posted on 07-29-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~~ !! Hello Everybody !! ~~ 



 
Posted on 07-29-09 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो रिट्ठे कहाँ बाट बिच्मा घुसेछ


तारेमाम् रिट्ठे अनी चेली


 
Posted on 07-29-09 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bholi ta shaun 15 ho hai.. chautari ma ni khir pakauna parchha!! 
 
Posted on 07-29-09 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम सान्नानी, पर्बते माद्साप, चेली, रिट्ठे, लहरे

चेलीले क्या डेट सम्झाइ दियो, तर साउन १५ मा खीर खाने हो र? खै मलाई त याद छैन। ल ल कोन्फर्म गरुम त, तेइ अनुसार लन्च ल्याउनु पर्छ भोली

 
Posted on 07-29-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्सेंको छुइन अनुहार तिम्रो
निधारमा छरिएका केशहरु
ओठमा लाली गाजलु आँखा
बोलिमा तिम्रो नशालु भाका


स्वप्नेली रंगमा रंगेकी तिमी
स्वर्ग कि परि हौ कि !



 



गूड् मर्निङ चौतारी !
ठुल्दाइ, पुरे, चेली, लहरे, पर्बते, सान्नानननी (कस्तो अप्ठ्यारो हौ) लाई छड्के सलाम !


 
Posted on 07-29-09 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर बिचरो त्यो पसले ले कम्ती दिन्छ कि भनेर कस्तो गिद्दे नजर ले हेरेको यो लहरे ले ! हिजो कमाको पैसा सबै मासु किनेर सक्ने भो



 
Posted on 07-29-09 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब आफुले कमा पैसा आफ्नै औषोधी उपचार मा खर्च गर्नु परेर मैले किनिरा मासु मा गिद्दे नजर लगाउछ आँफै - अहिले अझै कराउछ बज्जे


त्यही भएर धेरै लोभि हुनु हुँदैन भन्या - अब हिजो अठ्बर त अत्ती भो त्यती साह्रो त लिनु हुँदैन भन्दा - कमाउने टेम एही हो - तिमी हरु लाई


के था - बडा आयो मलाई सिकाउने भनेर धक्कु ला होइन अब कमाउन त कमाइस् तर सबै पैसा को मलम पट्टी लगाउनु परिगयो केरे -


कि मैले तिमीलाई नि एक टुक्रा मासु दिन्छ भनेर आश गरिरा ए मुर्दार - आशै नगरे हुन्छ त्यी त

Last edited: 29-Jul-09 10:26 AM

 
Posted on 07-29-09 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे, पर्बते, सान्नानी, लहरे, रिट्ठे, चेली अनी आउँदै गरेका अनाम गाम्लेहरु।



अचेल बुधवार ब्यान र शुक्रबार ब्यान खैर्‍या सन्तानहरुलाई घोकाउने खोकाउने काम छ क्या। त्यसइ ध्रुब्या साली को नाम जोड्छ बा यो पुरे त । ध्रुब्या साली को बारे मा बिस्टे लाई सोध्नु पर्छ, सात पुस्ताको नालिबेली लगाइ दिन्छ ।


श्रावण १५ मा खिर खाने भए खाम।


रिक्सामा चौब्बर पचबर कमाउने लहरे, हर्के अनी रिट्ठे छन क्या रे।


किसमिस किनेर ल्याउने काम तिनको भए। ध्रुब्या पसलबाट असली पानी नमिसाइएको दुध ल्याउने जिम्मा बिस्टे को।



लहरेले दाउरा जोगार गर्छ ।


चेली र सान्नानीले पकाउने ।



म चाँही रिसाएका लाई फकाउने । 
 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters