[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

AnandNepal

Jaysmi
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 गिद्धबाबा
[VIEWED 7831 TIMES]
SAVE! for ease of future access.
Posted on 02-14-21 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कहिँ नभएको जात्रा हाँडी गाउँमा भनेको जस्तो बलात्कार पीडितको चरित्रमाथि प्रश्न उठाएर बलात्कारी लाइ उन्मुक्ति - 2 महिना पछि फैसल आयो

सुनसरी जिल्ला अदालतको पूर्ण फैसला : ‘सिद्धबाबाले बलात्कार गरेका होइनन्, महिलाले शरीर समर्पण गरेकी हुन्’

पीडितको पक्षमा वकालत गर्ने सरकारी वकिललाई बहसको मौकासमेत नदिइ सिद्धबाबा लाइ सफाइ - गिरीले दिएको बयान झुटो भएको स्वीकार गर्दागर्दै अदालतले सफाइ दियो

https://youtu.be/vliLNhG5iLE
 
Posted on 02-14-21 9:56 AM     [Snapshot: 32]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

निर्णय जायज छ , बाबाको सरिर र लिंगमा आलिप्त भएर पहिला महिलाले सरिर सुम्पेकी हुन् , पछि पैसाको लोभमा लागेर उनलाई फसाकी हुन् , सलक्क मिलेको ज्यान र मोटो लामो लिङ्ग देखे पछि महिला पागल हुन्छन जोशमा होस् गुमाउछन् अनि पछि बिलौना गर्छन । यो परम्परा आदि काल देखि नै चल्दै आएको छन् ।

महादेवको लिङ्ग देखेरे सप्त ऋषिका स्वास्नी हरु " gone krazy " भएर उनको पछि लागेर महादेवले श्राप खानु परेको थियो, यहाँ सिद्द बाबाको हक मा नि तेइ भएको हो ।

यौन हिंसामा हरेक चोटी " पुरुस" ले नै किन testify गर्नु पर्ने , जबकि ९० % माथि महिला गोल्ड digger छन् । श्रीन्खला खतिवडा बाहेक सबै miss नेपालहरुले आफुले पाएको पदवीलाइ " gold dig " गर्न प्रयोग गरेका छन् , सबै हिरोनीहरु को हालत तेस्तै छ , श्वेता खड्का नया उदाहरण हुन् ।

यो घटनामा पिडित सिद्ध बाबा हुन् भनेर संकाको सुबिदा उनलाई किन नदिने ?
 
Posted on 02-14-21 1:26 PM     [Snapshot: 110]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"यो घटनामा पिडित सिद्ध बाबा हुन् भनेर संकाको सुबिदा उनलाई किन नदिने ?"
Its about power... powerful usually take advantage of powerless ...

that guy is a cheat ... Pokhara मा भुमि समाधि को बारेमा मैले रिपोर्ट बनाएको थिएँ
 
Posted on 02-14-21 4:27 PM     [Snapshot: 165]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

यो फटाहा ढोँगी को बारेमा बाजे भाइ संग पुरै सहमत नभये पनि बाजेले भनेका कुरा मनन योग्य छन् ।

आफूले चिनेका समाजमा अनि प्रशासन मा पनि उच्च ओहोदामा बसेका दुई तीन जना मान्छे सेक्सी बाबाको सेवक भएर लागेको देखेर अलि पहिला यो केस तातो हुँदा खेरी रुचि दिएर हेरेको थिए । यो केसमा बलात्कार वा यौन दुव्र्यवहारमा खासै सजाय गर्न पर्ने देखिन्न । सामान्य शारीरिक बनावटका एक पुरुषले एउटी महिला लाई एक्लै बलात्कार गर्न सम्भव छैन भन्ने कुरामा नेपाल का पुलिस र अदालत लगभग सहमत छन् ।

महिलालाई facebook का कमेन्ट ले पनि कुनै नसालु चिजको प्रयोग बिना नै , महिला ले जोगीलाई "साक्षात् कृष्ण भगवान"मानी शरीर सुम्पिएको भन्ने बुझिन्छ। पछि अपनाउन नमाने पछी बल्ल महिलालाई तनाव भएको देखिन्छ । सहमति को चिकामारी लाई लिएर अदालत प्रहरी ले टाउको दुखाउनु हुन्न ।

यो ढोगीलाई गर्ने भनेको झुटो बोलेर मान्छेलाई ठगेकोम, गुमराहमा राखेको आदि कुरामा कति लौरो लाउनु पर्ने हो , कि, उसैले भने अनुसार तुरी काट्नु पर्ने हो, गर्न मनासिव हुन्छ । स्त्री को गन्धले पनि पागल हुने मान्छे ले "म त यति चोखो छु की, स्त्री ले छोएको पानी खादिन" भन्ने , स्त्री जाति पशु बाट आउने हुनाले दूध पनि खान्न भनी दुनिया लाई ठगेको रहेछ । झुटो कुरा नगरी आफ्नो कलाले महिलाहरु लाई मोहित पारी भोग्न सक्छस् भने भोग ।

"पहेंलो लुगा लगाउने यौन सम्पर्क गर्न वर्जित छ" भन्ने कानुन त पक्कै पनि छैन । त्यसैले असामाजिक व्यवहार आदि जस्ता grey area मा कारबाही होला, यौन जस्तो clearly defined कुरामा यो जोगीलाई कारबाही होला जस्तो लाग्दैन, अदालत निष्पक्ष नै भए पनि ।
 
Posted on 02-15-21 12:04 PM     [Snapshot: 315]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुरुमा त सहमति मै गरेको हुनु पर्छ .. झुक्याएर सहमतिमा ल्याएर ...
झुक्याएको थाह भए पछि ... सोच बिचार गरेर, श्रिमानले शंका गरे पछि ... उजुरीको निर्णय गरेको जस्तो बुझिन्छ ..

हुने पनि यसरि नै हो शक्तिमा भएका हरु --> हाकिम, नेता ले लोभ प्रलोभनमा पारेर अनुचित फाइदा लिने !! 
(सेक्स मात्रै नभएर अरु कुरामा पनि, अरुकुराको उजुरी हुँदैन) 

Last edited: 15-Feb-21 12:06 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
When will Nepali women be equal?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters