[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

logan

mno

ramromanchey
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 बाउको घुडा चुसेर के होला ?
[VIEWED 14516 TIMES]
SAVE! for ease of future access.
Posted on 06-04-16 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मेरा मित्रले Green Card पनि ढिला पाए | धेरै समय professional विद्यार्थी भै बसे | आफ्नो देश छिर्नलाई पनि भीसा लिएर कोही र्छ भन्थे  - एही कारणले American नागरिकता पनि लिएका छैनन होला? 
 कान्छो लन्ठक मात्र छिर्न पाएका छैनन | अर्का दाई मार्फत कान्छाको लाइन लगाउन पेपर पठाएको गडबड भएको थियो र अगाडि बढेको थिएन | यो भाईले अमेरिकि नाकारीगता लिएको थाहा पाए पछी  भनी  फेरी re-process गर्ने हो कि भन्ने कुरा उठाए ?  यिनका भाईले फोनमा कुरा हुदा केही भनेनन तर नेपाल पुगे पछी scroll गर्नु पर्ने गरी टेक्स्ट म्यासेस पाए पछी यिन्को माथा ठन्किए | 

इन्का भाईका  गुनासा हरु :अमेरिकामा सास्ती दु:ख पाएको , गरीबिमा बस्नु परेको , Survive गर्न दशौ बर्ष लागेको, कलेज् जानु परेको(आउना साथ् मेरा मित्रले उनका मित्र मार्फत नेपाली प्रोफेसर संग भेट्न जाउ भनेको कान मा तेल हालेर बसे) र रिनमा परेको ( सित्तैमा पढ्न नेपालमा मात्र पाईन्छ , बाउ आमाले मात्र् पेट काटेर पढाउछ्न )  आदी इत्यादी कुरा पचाउन सकेनन यिन्का भैइयाले आउन साथ काम गर्ने अधिकार पत्र पनि हात परेका हुन | आमाले नाती हेरी दिएको कारणले दुबैले दुई दुई वटा काम पनि गरेका हुन | शो-रूम  बाट सुन्य माइलको कार र  नगद तिरेर घर किन्न पनि सकेकै हुन तै पनि उन्का गुनासा हरु धेरै थिए | Made in USA लेखेको Ray-Ban चस्मा पठाइदेउ दाई भन्ने भाई यिनै  हुन जती खेर मेरा मित्र हिउ परेको बेला आधा घण्टा हिडि राती घर फर्कनथे | यि कुरा  यिन्ले दाई भाई कसैलाई भनेका छैनन |
ढिला सुताइ गरेको दिन :  बिहानै श्रीमतीजिले Yard Sale मा rocking chair बेच्न पठाएको र फ्री भनी छोड्नु पर्दा 
 "
आमाको दुध चुसेर पुगेन बाउको घुडा चुसेर के होला ? सम्झन पुगे रे ? 
Last edited: 24-Jun-16 07:13 AM

 
Posted on 06-04-16 6:57 PM     [Snapshot: 110]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी मगोरखे दाज़ु को लेख २ पटक पढ्दा नी बुझ्न सकिएन!
 
Posted on 06-04-16 10:59 PM     [Snapshot: 232]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा आग्रा बाट सुरु गर्छ अनि गाग्रामा लगेर जोड्छ . हैन यो मान्छे ले आफ्नो ब्लग को, हरेक पेजको first लाइन राखेर पोस्ट गर्या कि के हो? के भन्छ भन्छ.
 
Posted on 06-05-16 10:35 AM     [Snapshot: 382]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lol, kun para ko nepali ho yo torpe ko? Ma matra hola nabjune bhaneko ta aru pani rahechan
 
Posted on 06-07-16 2:01 PM     [Snapshot: 699]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo manche ko lekh padhda ta yesto huncha, real life kasto chatcha hola yo manche le...
 
Posted on 06-07-16 2:27 PM     [Snapshot: 722]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोर्खे ब्रो ले लेखेको प्राय रोचक लाग्छ \ घटनाहरु detail मा लेख्ने patience छ है यिनमा \
एकपल्टमा बुझ्न सकिएन भने दुइपल्ट पढ्छु\ येस्पाली चै ३/४ पल्ट पढ्दा पनि पुरा बुझ्न गारो भयो है \ edit पनि निकै पल्ट भयो - हुदा हुदा first person बाट third person मा पुगेछ narration ;) [गोपनियता को लागि येस्तै ठिक हुन्छ ] \ एकपल्ट फेरि एडिट गरम न प्रभो, अनि त पुरै बुझिएला कि \

एउटा सुझाब: ठाउँ कु-ठाउ (?) चिन्न नाराख्म न है |

 
Posted on 06-22-16 2:15 AM     [Snapshot: 996]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोलो तारारर ,बोलो तारारर,
बोलो तारारर बोलो तारारर
बोलो तारारर,बोलो तारारर,
बोलो तारारर,बोलो तारारर.

केहि बुजीएना बोरो .......................................
 
Posted on 06-22-16 11:32 AM     [Snapshot: 1140]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपना बोकेर आएको अमेरिका र भोग्नु पर्ने अमेरिकाको Reality |  सुर्यको अगाडी धिब्री बाले झैँ हो यिनले गरेको दुख र मेरा  मित्रले गरेको दुख | कुराको साराम्स यतिनै हो |
Last edited: 15-Sep-16 08:31 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters