[Show all top banners]

Rajanthapaliya
Replies to this thread:

More by Rajanthapaliya
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 कलि युगका साबित्रीहरु...
[VIEWED 15616 TIMES]
SAVE! for ease of future access.
Posted on 09-27-13 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कलि युगका साबित्रीहरु...

v राजन थपलिया

rajanthapaliya@gmail.com

“दार्सनिकहरु फुर्सद पाउने बितिकै यौनको कुरा गर्छन्, अनि बेश्याहरु फुर्सद पाउने बितिकै दर्शनको कुरा गर्छन”
 
कलि युगका साबित्रीहरु अर्थत समाजका अघोसित बेश्याहरु, चाहे त्यो पुरुष हुन या महिला, तै पनि समाजमा सिक्षितको साथै सुन्दर अनि सुन्दरीको पगरी गुथेका यि नरा- नारी हरु लाई म राम्ररी चिन्दछु उनिहरु ले नचिने पनि । हामी पनि अन्धो अपांग हली गोठालो त हैन नि । तै पनि मुर्खै सम्झिन्छन्, सधै ब्यस्तता को नखरा पार्ने  नर्तकीहरु मनसिक रोगको बिरामी होलान । तैपनी मानसिक अस्पातल जान डराउ छन । अरु के के रोग छ फेरी सबै खुल्ने हो कि भन्ने डरले हरी बोजोगै छ नि, अझ भनौ घर बार छोडी एक्लै बिदेस भासिएका नौटंकी हरुको त के कुरा गर्नु । सतीले सरापेको देश भन्थे त्यस्तै बिजोग छ यिनी हरुको चाहे स्वदेश मा होस या बिदेशमा जस्तो कर्म त्यस्तै फल ।
 
आकाश तिर फर्केर थुकेको थुक को छिटा आफ्नै मुख तिर परे झै अरुको बारेमा केहि थाहा नपाइ अरु लाई मुर्ख सम्झनु मनसिक रुपमा पाखन्ड बाहेक केहि हुनै सक्दैन । घन घोर जङलको बिचमा बाटो बिराएका  बटुवा सरि अधेरी रातमा अल्मलिदै बाटो खोजी रहेका धेरै नारी पात्र हरु बिबाहित उडण्द पुरुष हरु बाट यसरि सन्चलित छन कि यौबनको दासी जस्तो, जवानीको प्यासी तिर्खालु काग जस्तै ब्याकुल छन । 
 
अझ मेरो एकजना परम मित्रले त बिचरा भन्ने संज्ञा दिए । सायद उनलाई दया लागेर नै होला । यो काली युगमा साबित्रीहरु यसरि सन्चालित छन कि ब्यापार को नाममा, चलचित्र को नाममा, सिक्षण पेसा को नाममा अनि ठुलो बैदेसिक गिरोह को नाममा देह गोप्य देह ब्यापारमा सङ्लग्न यिनै पात्र हरु हुन  तिघातक रोग्, भोगका भन्डार्, अझ यिनै पात्र हरु ठुला ठुला दर्शन का कुरा गर्द छन । लाज पचे पछी मान्छे नै गन्हाउन थाल्दो रहेछ । गन्हाउने को के कुरा मित्र दुर्गन्धित नै भइ सक्यो अचेल्, म त गल्ली - गल्लीमा नाक थुनेर पो हिड्छु त । साथीको नाममा एकजना कलङकिनी मेरो नजिकै आइ, भन्दै थि- के पिउछौ चिया कि कफि, कि दुध्, अचेल त दुध पिउने बानी लागेको होलानी अह तिमी कती बर्श भयौ । ठट्टा गर्दै भनि ।
 
त्यस पछी कुरा गर्दै जादा , मलाई फेरी  भनि - तिमी त कस्तो बच्चा जस्तो अपरिपक्क कुरा गर्छौ । उमेर ले २०-२५ जस्तो देखिने ति युबती लाई सायद मेरो कुरा पचेन्, भालु लाई पुराण सुनाए जस्तै भयो । कुकुर को पुछर बार बर्स सम्म ढुङ्रोमा हाले पनि बांगोको बाङ्गै भने झै तीनको मन मेरो कुराले झन यसरी बांगो बनाइ दियो कि सोझ्याउनै नमिल्ने गरी । उनको सोच बिचार पनि कुकुर को पुछर जस्तै  थियो, सोझ्याउनै हम्मे हम्मे पर्‍यो । उनका कती खेतला हरु ले त बुझ्न नसकेको मन अनि हजुर बा उमेरका लाई त खेलाई हिडेकी अझ भनौ हजुर बा उमेरका हरु लाई त बर गोरु दाए जसरि जोतेर हिडेकी लाई सानो  तिनो डोज को औषधिले छोएन । 
 
निच ब्यक्ती हरु सँग ज्ञान गुन को कुरा गर्नु भने को हासो को पात्र बन्नु हो । गफै गफ को क्रममा चिया  पनि नसकिदै बाहिर गाडी को हर्न बज्यो, ति ४० बर्ष जतिका देखिने ब्यक्ती सरासर भित्र आए । हाय, मेरो नाम कैलाश, अनि मैले पनि आफ्नो पनि दम्दार परिचय दिए । निकै चन्डाल जस्ता देखिने ति युबक्, नामै कैलाश, पार्वती हरु लाई खेलाउन निकै माहिर खेलाडी रैछन । अनि ति युबती लाई,  हे  डार्लिङ आज निकै स्वीट देखी रा छौ, के हो जाने होईन । आखा को एक इसारा के दिएको थियो । ति युबती ति अधबैसे पुरुष को नजर ले नै ठहरै भइन । चुइनै लागे को उनको जवानी  झन आगो माथि परे पछी  त  पग्लिएर छताछुल्ल भइन । उनको मुहार मा हेर्दा यस्तो लाग्थ्यो सगरमाथा पग्लिएर मैदान भए जस्तो
 
ति स्त्री ले आफु लाई सम्हाल्नै नसके पछी फ्रेन्च चुम्ब न दिइ हाली अझ भनौ कलि युग को साबित्री हरु ले कलि युग का कृष्ण लाई आलिङगन मा बेरे जसरि । कसरी स्त्री हरु लाई टड्पाउनु पर्छ भन्ने पनि ति कृष्ण हरु लाई रामरी थाहा थियो । अझ आफु लाई निकै बाठो टाठो ठान्ने अनि ति कैलास सँग काम लिन को लागी भेट्ने स्त्री हरु लाई त झन उस्ले सिधै यसरि खेलाई दिन्थ्यो कि जुन गिद्ध को पन्जामा परे पछी उम्कन नसकी ति स्त्री हरु उस्को प्यास मेटाउन बाध्य हुन्थे । जती सुकै आदर्श को कुरा गर्ने स्त्री पनि उस्को खाइ लाग्दो स रिर देखेर अनि मिठो बोली को अगाडी मौन स्विकृती जनाइ हाल्थे । कसैले भने का थिए- दार्सनिक हरु फुर्सद पाउने बितिकै बेश्या हरु को कुरा गर्छन्, अनि बेश्या हरु फुर्सद पाउने बितिकै दर्शन को कुरा गर्छन । यस्तै छ संसार कस्ले के कुरा गर्छन त्यो हाम्रो चासो को बिसय होइन ।
 
ति युबक र युबती को चर्तिकला देखेर क्याफे को छेउमा बसेका एकजना गुरुङ दाइ पनि छक्क पर्नु मात्र भएन के हो कालीयुग लगे को भनेको यही हो भन्दै जि ब्रो टोक्नु भयो । भाइ अचेल त हाम्रा नेपाली चेली हरु समेत यस्ता भैसके है भन्दै म तर्फ हेर्दै हुनु हुन्थ्यो । यो त एउटा उदाहर ण मात्र हो दाइ मन मनै भने । गुरुङ दाइ ले थप्दै भन्नु भो- घर परिवार  समाज नै नभएका सडक मै हुर्केका कुकुर को छाउरा छाउरी हरु, पहिला पहिला हम्लाई बिहे गरे को २-४ दिन सम्म त बोल्नै लाज लाग्दथ्यो । अचेल के भा को हो दिउसै मातेर हिडेका रन्डो-रन्डी हरु भन्दै गुरुङ दाइ आफ्नो बाटो लाग्नु भयो ।
 
बुढा गोरु खेलाएर हिड्न पल्केकी ति कलंकी अझ मलाई भन्दै थि के ट्वाल्ल परेर हेरेको दुध खान्छौ अर्डर गरी दिउ ।  आफै खानु नि पाडा हरु को दुध चुसि- चुसी स्तन  नै रित्ती ने गरी । मन मा यस्तो जबाफ आ'को थियो तैपनी मर्यादा नाघेर कुरा गर्न मन लगेन । अझ आफु बिहे गर्न भने जस्तो केटा को खोजी मा रहेको पनी बताइन । अझ आफु अझै कुमारि नै रहे को कुरा समेत भन्न भ्याइन , यस्तै भनेर सोझा केटा हरु लाई झुक्याउने धेरै सबित्री हरु छन समाजमा, त्यो भ नि रहदा ५ बर्श अघी नेपाल को एक साप्ताहिक मा एकजना श्रेष्ठ थर कि नायिका ले आफु अझै कुमारी रहेको अनि आफु लाई पनि कुमार केटो नै चहिन्छ’ यस्तै अभी ब्यक्ति दिए कि थि इन त्यस्कै २ महिना पछी उनको ब्लु फिल्म सार्वजनिक भए को थियो । त्यसपछी नै नारी प्रती को भरोसा भन्ने शब्द मेरो मन बाट गुमेको थियो ।
 
यस्ता धेरै पात्र छन हाम्रो वरिपरी सबै को आफ्नो आफ्नो जिबन छ भन्दैमा समाज लाई प्रदुसित पार्नु पनि त भएन नि । कोही मान्छे परिपक्क हुनु भने को जिन्दगीको साना ति ना कुरा लाई पनि बु झ्दै समाधान तर्फ लाग्नु हो । उमेर ले हुने केहि पनि छैन कती पए मान्छे हरु ७० बर्स पुगेर पनि २० बर्स को युबा को जती बुद्धी नि हुँदैन दया लाग्छ ।  समाज को यस्ता पछौटे पात्र हरु देखेर । हिजो बिश्व इतिहास पनि नारी बाटै सन्चलित थियो आज पनि छ भोली पनि रहिरहने छ यो म ठोकुवा गरेर भन्न सक्छु । स्त्री माथी पुरुष हरु यती आसक्त छन कि आफ्नो जिन्दगी को मुल्य मान्यता सबै भुली सके । अझ सासन सत्ता को त के कुरा उनि हरु को लागि दुइ औला को खेल हो । इतिहासमा कोठि को बेश्या देही आलिसन महल को रानी अनि देश कै महारानी सम्म बनेका केहि कालीयुगका साबित्री हरु त हाम्ले इतिहासको पानामा पढी सक्यौ । 
 
स्त्री को हरेक निणय दास भइ स्विकार्न तयार हुन्छन स्त्री लम्पट हरु जस्को आखा अगाडी स्त्री र यौन भन्दा बाहेक अरु केहि छैन । जस्को दुनिया नै स्त्री र यौन ले रंगिएको छ । अब २१औ सताब्दी मा पनि यस्ता काली युग का साबित्री हरु कै फरियामा बेरिएर लुटु पुटु गर्दै हिंड्ने हो भने पृथ्वी जस्तै अर्को ग्रह को खोजी कस्ले गर्ने, चन्द्रमा मा जाने हेलिकप्टर को आबिस्कार कस्ले गर्ने, सोचौ,  अझै बिचार गरौ, आजै बाट त्यागौ बिकृतीको बाटो हरु, अझै केहि ढिला भाको छैन, सुरुवात भनेको सधै आज हो ।
 
(यि माथी का शब्द हरु कुनै नारिको बिरोधमा लेखिएको दस्ताबेज पक्कै होईन यो त मेरो नांगो आखाले जे देख्यो त्यही चित्र हरु को प्रतीछाया मात्र हो अनि बिकृत आवाजको बिरुद्ध लेखिएको प्रतिध्वनि मात्र हो ।)

 
Posted on 09-30-13 1:28 PM     [Snapshot: 900]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's true that people are more sexual thesedays. On average sexuality used to be repressed in the past more than today. Sex is a good thing I think everyone should have more of it. Safely of course! Sex drive comes from within and it is hypocritical to act as if sex is not important part of everyone's daily thoughts.

 
Posted on 10-01-13 9:53 AM     [Snapshot: 1283]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 He talks about namrata shrestha. what about the guy in the film.. who was married and was a father ? is he kaliyug ko Ram?
Last edited: 01-Oct-13 09:54 AM
Last edited: 01-Oct-13 09:55 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters